शेयर बजारको गिरावट रोकिएन, सोमबार नेप्से परिसूचक १६.९३ अंकले घट्यो

शेयर बजारको गिरावट रोकिएन, सोमबार नेप्से परिसूचक १६.९३ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, वैशाख २५ । सोमबार नेप्से परिसूचक १६.९३ अंक घटेर १८३३.६९ विन्दुमा झरेको छ।

नेप्से घटेपनि आज कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ६० करोडको शेयर खरिदबिक्री भएको बजारमा आज २७० स्टकको २५ हजार ५८८ पटकको कारोबारमा ८२ करोड ४२ लाख रुपैयाँ बराबरको २८ लाख १० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सोमबार होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.४४ प्रतिशत घटेको छ। कारोबारमा आएका वित्त, जलविद्युत, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।

Published Date: 08 May 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी