प्रदेश र स्थानीय तहमा जाने अनुदानमा ५० प्रतिशत कटौती, आम्दानीभन्दा खर्च बढी

प्रदेश र स्थानीय तहमा जाने अनुदानमा ५० प्रतिशत कटौती, आम्दानीभन्दा खर्च बढी : Icon Khabar

काठमाडौं, वैशाख १५ । सरकारले आम्दानीभन्दा खर्च बढी भएपछि प्रदेश र स्थानीय तहमा जाने अनुदानमा ५० प्रतिशत कटौती गरेको छ ।

पछिल्लो समय सरकारी वित्तमा बढ्दो दबावका कारण सरकारले प्रदेश र स्थानीय तहलाई पठाउने अनुदानमा ५० प्रतिशत कटौती गरेको हो । यसको कार्यान्वयनका लागि वैशाख १२ गते बसेको मन्त्रीपरिषद्को बैठकले अनुदान कटौतीको लागि अर्थमन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई परिपत्र गरेको छ ।

यो सँगै अब संघीय सरकराले प्रदेशमा ९ अर्ब ९३ करोड ६८ लाख र स्थानीय तहमा १३ अर्ब २० करोड १५ लाख रुपैयाँ मात्र पठाउने भएको छ ।

Published Date: 28 April 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय