सवारी चालक अनुमतिपत्र नवीकरणको अवधि चालु पाँच वर्षबाट १० वर्ष पुर्याउने सरकारको तयारी

सवारी चालक अनुमतिपत्र नवीकरणको अवधि चालु पाँच वर्षबाट १० वर्ष पुर्याउने सरकारको तयारी : Icon Khabar

काठमाडौं, वैशाख १२ । सरकारले सवारी चालक अनुमतिपत्र नवीकरणको अवधि चालु पाँच वर्षबाट १० वर्ष पुर्याउने भएको छ ।

अहिले प्रत्येक पाँच वर्षमा लाइसेन्स नवीकरण गर्ने कानुनी व्यवस्था छ । मंगलबार सञ्चारकर्मीसँगको भेटमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र नवीकरणको अवधि १० वर्ष पुर्‍याउने प्रक्रिया अघि बढाइएको बताए ।

उनले भने, ‘

ड्राइभिङ लाइसेन्स नवीकरण अवधि पाँच वर्षबाट बढाएर १० वर्ष पुर्‍याउनेतर्फ हामी काम गरिरहेका छौँ ।

मन्त्री ज्वालाले यो व्यवस्थालाई कानूनमा समावेश गर्न सबै निकायसँग छलफल गरेर काम बढाइएको बताइन् ।

Published Date: 25 April 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय