काठमाडौं महानगरले पुरानो बसपार्कमा रहेको प्रहरी बिट भत्कायो

काठमाडौं महानगरले पुरानो बसपार्कमा रहेको प्रहरी बिट भत्कायो : Icon Khabar

काठमाडौं, वैशाख १२ । काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कमा रहेको प्रहरी बिट भत्काएको छ ।

महानगरले मंगलबार काठमाडौंको भ्यू टावर नजिकैको पुरानो बसपार्कको फुटपाथमा बनाएको प्रहरी कुटाइ भत्काएको छ ।

कामपाले सडकमा प्रहरीको बिट हटाउने योजना अघि बढाएको छ । प्रहरीले कुटपिटले सडक र सवारी आवागमनमा असर परेको भन्दै हटाएको महानगरले जनाएको छ ।

Published Date: 25 April 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय