मिस नेपालको ‘यति एयरलाइन्स वुमन विथ द विङ्स’ ट्यालेन्ट शो राउण्ड आज हुँदै

मिस नेपालको ‘यति एयरलाइन्स वुमन विथ द विङ्स’ ट्यालेन्ट शो राउण्ड आज हुँदै : Icon Khabar

काठमाडौं, वैशाख ८ । ‘यति एयरलाइन्स वुमन विथ द विङ्स’ नामक ट्यालेन्ट शो राउण्ड आज पोखरामा हुने भएको छ ।

प्रतियोगितामा सहभागी हुन आज २४ जना प्रतियोगी पोखरा पुगेका छन् । ट्यालेन्ट शोका विजेताले यती एयरलाइन्सले प्रायोजन गरेको ‘वुमन विथ द विङ्स’ को उपाधि प्राप्त गर्नेछन् ।

आयोजक द हिडन ट्रेजरका अनुसार निर्णायकमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी, यती एयरलाइन्सका प्रमुख व्यवसाय अधिकृत युवराज विष्ट, जेसीआई पोखराका अध्यक्ष गणेश गिरी, गायक तथा फेसन डिजाइनर शान्तिश्री मगर र स्किन आर्टका एमडी स्वप्निल रहेका छन् ।

Published Date: 21 April 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर