बुधबार सुनको मूल्य उकालो लाग्यो, कति छ आजको सुन चाँदीको मूल्य ?

बुधबार सुनको मूल्य उकालो लाग्यो, कति छ आजको सुन चाँदीको मूल्य ? : Icon Khabar

काठमाडौं, चैत २९ । बजारमा आज सुनको भाउ बढेको छ । मङ्गलबार प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ रहेको छापावाल सुनको भाउ बुधबार बढेर १ लाख १० हजार ८ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार २ सय ५० रुपैयाँ पुगेको छ । चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Published Date: 12 April 2023


ताजा
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
बिहिबार सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु