प्रि ओपन सेसन अपडेटः झिनो अंक बढ्यो नेप्से

प्रि ओपन सेसन अपडेटः झिनो अंक बढ्यो नेप्से : Icon Khabar

काठमाडौं, चैत २९ । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक बढेको छ।

मंगलबार २७.३१ अंक बढेर १८७१.३३ विन्दुमा बन्द भएको नेप्से, बुधबार सो सेसनमा ०.१३ अंक बढेर १८७१.४६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२६ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा १० स्टकको १ लाख १४ हजार ९७४ रुपैयाँ ८० पैसाबराबरको ५०८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ५ स्टकको मूल्य बढेको छ भने ५ स्टकको मूल्य घटेको छ।

Published Date: 12 April 2023


ताजा
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
बिहिबार सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु