रौतहटमा मेयरको सट्टा एसईई दिने नक्कली परीक्षार्थी पक्राउ

रौतहटमा मेयरको सट्टा एसईई दिने नक्कली परीक्षार्थी पक्राउ : Icon Khabar

रौतहट, चैत १९ । रौतहटको देवही गोनाही नगरपालिकाका मेयरको सट्टा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

देवही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको सट्टा एसईई दिने गरुडा–६ पोथियाहीका कमल साह सोमबार पक्राउ परेका छन् ।

पक्राउ परेका शाह मेयरका ज्वाइँ भएको स्रोतले जनाएको छ । उनी एक इन्जिनियर हुन्, जसले आफ्नो ससुराको सट्टा परीक्षा दिइरहेका छन्।

Published Date: 02 April 2023
ताजा
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर
देशभर मनसुनी वायुको प्रभाव: पहाडी भू-भागका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
आज बिहीबारको राशिफल
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय