आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो

आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, चैत १५ । आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ ।

आज प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँमा छापावाल सुनको कारोबार भइरहेको छ । मंगलबार प्रतितोला एक लाख आठ हजार रुपैयाँमा बिक्री भइरहेको थियो ।

त्यस्तै, हिजो प्रतितोला एक लाख ७ हजार ५ सय रुपैयाँमा बिक्रि भएको तेजावी सुन आज प्रतितोला १ लाख ८ हजारमा बिक्री भइरहेको छ ।

यसैबीच चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदी प्रति तोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Published Date: 29 March 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय