काठमाडौं महानगरको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन आजदेखि सुरु

काठमाडौं महानगरको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन आजदेखि सुरु : Icon Khabar

काठमाडौं, चैत ९५ । काठमाडौं महानगरपालिकाले आयोजना गरेको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदैछ ।

फागुन १५ र १६ गते हुने न्यायिक सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नेछन् ।

स्थानीय तहमा न्याय प्रशासनको क्रममा देखिएका समस्या, चुनौती र सम्भावनालाई छिटो, छरितो र प्रभावकारी बनाउने उद्देश्यले कामनपाले न्यायिक समितिको राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको हो ।

Published Date: 29 March 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय