नगरस्तरीय प्रगतिशील सांस्कृतिक भजन प्रतियोगिता हुने

नगरस्तरीय प्रगतिशील सांस्कृतिक भजन प्रतियोगिता हुने : Icon Khabar

भक्तपुर, चैत ८ । भक्तपुर नगरपालिकाको आयोजनामा नगरस्तरीय प्रगतिशील सांस्कृतिक भजन प्रतियोगिता हुने भएको छ । भक्तपुर सांस्कृतिक विधाहरुको संरक्षण र संबद्र्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना हुनलागेको हो ।

यहिँ मिति २०७९ चैत १७ गते शुत्रवार संचालन हुने उक्त प्रतियोगिताको अन्तिम नाम दर्ता मिति २०७९ चैत्र १२ गते आइतवार सम्म रहेको छ । प्रतियोगितामा प्रति समूह दर्ता रु १००/– मात्र रहेको छ । प्रतियोगीतामा भाग लिन भक्तपुर नगरपालिकाको प्रशासन शाखा, व्यासीमा नाम दर्ता गर्ने व्यवस्था मिलाएको छ ।

.

Published Date: 22 March 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय