राष्ट्रियसभाको बैठक आज दिउँसो १ बजे बस्दै

राष्ट्रियसभाको बैठक आज दिउँसो १ बजे बस्दै : Icon Khabar

काठमाडौं, चैत ८ । राष्ट्रियसभाको बैठक आज दिउँसो १ बजे संघीय संसद भवनमा बस्दैछ ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका अध्यक्ष मायाप्रसाद शर्माले समितिको २०७८–२०७९ को वार्षिक प्रतिवेदन सभामा पेश गर्ने कार्यक्रम छ ।

सांसद भुवनबहादुर सुनारले दलित समुदायमाथि हुने भेदभाव र उत्पीडनको अन्त्य गरी सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक समानता ल्याउन समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्नेसम्बन्धी संकल्प प्रस्तुत गर्ने एजेण्डा रहेको छ ।

Published Date: 22 March 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय