नेपाललाई आठौं सफलता, सन्दीपले लिए ४ विकेट

नेपाललाई आठौं सफलता, सन्दीपले लिए ४ विकेट : Icon Khabar

काठमाठौं, फागुन २९ । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध चौथो  विकेट लिएका छन् ।

२९.५ ओभरमा सन्दीप लामिछानेले आफ्नो स्पेलको चौथो विकेट लिएका छन् । पीएनजीको आठौं विकेटका रुपमा उनले हिला भारेलाई बोल्ड आउट गरे ।

सन्दीपले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा ९७औं विकेट लिएका हुन् ।

Published Date: 13 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास