माओवादीका विभिन्न समूहले आज दिउँसो २ बजे संयुक्त पत्रकार सम्मेलन गर्ने

माओवादीका विभिन्न समूहले आज दिउँसो २ बजे संयुक्त पत्रकार सम्मेलन गर्ने : Icon Khabar

काठमाडौं, फागुन २८ । माओवादीका विभिन्न समूहले आज दिउँसो २ बजे संयुक्त पत्रकार सम्मेलन गर्दैछन् ।

माओवादी केन्द्रका केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले सर्वोच्च अदालतले सशस्त्र द्वन्द्वकालीन मुद्दालाई नियमित प्रक्रियाबाट टुङ्ग्याउन थालेपछि आपत्ति जनाएका माओवादी गुटले आज आज दिउँसो २ बजे एकेडेमी हल नेपालमा पत्रकार सम्मेलन गर्न लागेको जानकारी दिए । ।

पत्रकार सम्मेलनमा पूर्व माओवादी नेताहरु पनि भेला हुने बताइएको छ ।

Published Date: 12 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास