सुनको भाउ एकैदिन १,७०० रुपैयाँले महंगियो

सुनको भाउ एकैदिन १,७०० रुपैयाँले महंगियो : Icon Khabar

काठमाडौं, फागुन २८ । आइतबार सुनचाँदीको भाउमा उछाल देखिएको छ । फागुन २८ गते, सुनको भाउ एक हजार ७०० रुपैयाँले महंगिएको छ । चाँदी पनि यस दिन प्रतितोला २५ रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३ हजार ५०० रुपैयाँ पुगेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख तीन हजार रुपैयाँमा कारोबार भइरहेको छ।

साताको पहिलो दिन, चाँदीको मूल्य समेत वृद्धि भएको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढ्दा प्रतितोला एक हजार २४५ रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

Published Date: 12 March 2023
ताजा
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस
आज बुधबारको राशिफल
बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प, बैतडीसम्म धक्का महसुस
देशैभर मनसुनी प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय