पिएनजीसँग युएईको लगातार चौथो हार

पिएनजीसँग युएईको लगातार चौथो हार : Icon Khabar

काठमाडौँ, फागुन २६ । युनाइटेड अरव इमिरेट्स (युएई) आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीसँग ५६ रनले पराजित भएको छ। युएईको लिग २ मा पिएनजीसँग लगातार चौथो हार हो ।

युएईको शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्ने सम्भावना समाप्त हुँदा सोझै ओडिआई मान्यता प्राप्त पनि जोखिममा परेको छ । अव युएईले सोझै ओडिआई मान्यता प्राप्त गर्न बाँकी तीन खेलनै जित्नुपर्ने हुन्छ । जितको लागि २ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको युएई ४२.२ ओभरमा १ सय ९० रनमा अल आउट भयो ।

Published Date: 10 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास