राष्ट्रपतिको उम्मेदवार नेम्वाङद्वारा राष्ट्रपति निर्वाचनमा १६ हजार ५ सय रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक

राष्ट्रपतिको उम्मेदवार नेम्वाङद्वारा राष्ट्रपति निर्वाचनमा १६ हजार ५ सय रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक : Icon Khabar

काठमाडौँ, फागुन २६ । राष्ट्रपतिको उम्मेदवार बनेका एमाले उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपति निर्वाचनमा भएको आफ्नो खर्च सार्वजनिक गरेका छन्।

सो निर्वाचनको सिलसिलामा जम्मा रू १६ हजार ५ सय रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाएका हुन्। विवरणमा प्रचार प्रसार गर्दा १० हजार र मसलन्द शिर्षकमा ६ हजार ५ सय रुपैयाँ खर्च भएको उल्लेख छ।

Published Date: 10 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास