चलचित्र ‘प्रसाद २’को ट्रेलर सार्वजनिक, चैत २४ गते प्रदर्शनमा आउने

चलचित्र ‘प्रसाद २’को ट्रेलर सार्वजनिक, चैत २४ गते प्रदर्शनमा आउने : Icon Khabar

काठमाडौँ, फागुन १९ । चलचित्र ‘प्रसाद २’को ट्रेलर सार्वजनिक भएको छ । सुदर्शन थापा निर्देशित यस चलचित्रमा बिपिन कार्की, केकी अधिकारी र अर्पण थापाको अभिनय रहेको छ।

फिल्ममा बिपिन, केकी र अर्पणसँगै महेश त्रिपाठी, कमलमणी नेपाल लगायतका कलाकारको पनि मुख्य भूमिका छ । सुशील पौडेलको कथा रहेका फिल्ममा राजेश श्रेष्ठले छायाँकन गरेका छन् । फिल्ममा मिलन श्रेष्ठको सम्पादन, राजनराज सिवाकोटीले संगीत दिएका छन् ।

सुभाष थापाको प्रस्तुतिमा तयार भएको फिल्मका निर्माता सुदर्शन बस्नेत हुन् । ‘प्रसाद २’ को प्रदर्शन मिती चैत २४ गतेलाई तोकिएको छ ।

Published Date: 03 March 2023






ताजा
सूर्योदय सेकेन्डरी स्कुलको ४५औँ वार्षिकोत्सव सम्पन्न, “सूर्योदय रत्न सम्मान” किरण सुवाललाई प्रदान
विश्व प्रसिद्व भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न
प्रसिद्ध भारतीय गायिका आशा भोस्ले अस्पताल भर्ना






ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ