रियल मड्रिडमाथि बार्सिलोनाको जित

रियल मड्रिडमाथि  बार्सिलोनाको जित : Icon Khabar

काठमाडौं, फागुन १९ । स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा बार्सिलोना १-० गोल अन्तरले विजयी भएको छ ।

बिहीबार राति भएको पहिलो लेगको खेलमा बार्सिलोनाले रियल मड्रिडलाई १-० गोल अन्तरले हराएदै जित निकालेको हो ।

घरेलु मैदानमा भएको खेलको २६ औं मिनेटमा रियलका इडर मिलिटाओले आत्मघाती गोल गरेपछि बार्सिलोना विजयी भएको हो ।

अब दुई टोलीबीचको लेगको दोस्रो खेल बार्सिलोनाको घरेलु मैदानमा अप्रिल ५ मा हुनेछ ।

Published Date: 03 March 2023






ताजा
सूर्योदय सेकेन्डरी स्कुलको ४५औँ वार्षिकोत्सव सम्पन्न, “सूर्योदय रत्न सम्मान” किरण सुवाललाई प्रदान
विश्व प्रसिद्व भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न
प्रसिद्ध भारतीय गायिका आशा भोस्ले अस्पताल भर्ना






ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ