आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो

आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, फागुन १७ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला १ लाख १ हजार ८ सयमा बिक्री भएको हो भने बुधबार प्रतितोला १ लाख २ हजार ३ सयमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज तेजावी सुन प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँमा बिक्री भइरहेको छ । हिजो प्रतितोला १ लाख १ हजार ३ सयमा बिक्री भएको थियो ।

यसैबीच चाँदीको मूल्य पनि आज तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ७० रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 March 2023
Website | + posts




ताजा
दशैंको घटस्थापनादेखि आजसम्म काठमाडौं उपत्यकामा १७५ सवारीसाधन दुर्घटना, ९ जनाको मृत्यु
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा
क्यासिनोले इजाजत लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित