अहिले अपराह्न ४ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

अहिले अपराह्न ४ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै : Icon Khabar

काठमाडौँ, असार ३० । आज (मंगलबार) सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै छ।

बैठक अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो।

बैठकले केही दूरसञ्चार प्राधिकरणका सदस्यहरू नियुक्ति गर्ने बताइएको छ। प्राधिकरणमा चार सदस्य नियुक्त गर्न लागिएको हो।

यस्तै संसद् बैठक पनि अन्त्य गर्न सक्ने एक मन्त्रीले बताए। संसद् अधिवेशन अन्त्य गरेर करारका कर्मचारीहरूलाई हटाउन अध्यादेश ल्याउने सरकारले तयारी गरिरहेको ती मन्त्रीको भनाइ छ।

Published Date: 14 July 2026






ताजा
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली
आज मंगलबारको राशिफल
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
कर्णाली र सुदूरपश्चिमका हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान