आइतबार सुनको मूल्य सामान्य बढ्यो

आइतबार सुनको मूल्य सामान्य बढ्यो : Icon Khabar

काठमाडौँ, असार २७ । साताको पहिलो कारोबार दिन सुनको मूल्य सामान्य बढेको छ । आइतबारको कारोबारमा स्थानीय बजारमा सुनको ६ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ पुगेको छ । गत शुक्रबार भने एक तोला सुनको मूल्य २ लाख ८७ हजार ४ सय कायम थियो ।

यस्तै आज १० ग्राम सुनको भाउ २ लाख ४६ हजार ९५० रुपैयाँ पुगेको छ ।

सुन बढेपनि चाँदीको भाउ भने आज घटेको छ । चाँदी ३५ रुपैयाँले घट्दै प्रतितोला ४ हजार ४७५ रुपैयाँमा सीमित बनेको छ ।

Published Date: 12 July 2026


ताजा
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?
१५० बाँसुरीवादक र १५० कलाकारको सामूहिक नृत्यले गुञ्जियो भक्तपुर दरबार क्षेत्र
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड