बुधबार सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार ३ सय रुपैयाँ निर्धारण

बुधबार सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार ३ सय रुपैयाँ निर्धारण : Icon Khabar

काठमाडौँ, असार १७ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन चाँदीको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार आज सुनको मूल्य सामान्य घटेको छ ।

महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ । यो मूल्य अघिल्लो दिनको तुुलनामा ६ सय रुपैयाँले कम हो ।

अघिल्लो दिन भने सुनको कारोबार प्रतितोला २ लाख ७७ हजार ९ सय रुपैयाँमा भएको थियो ।

यस्तै आज १० ग्राम सुनको भाउ २ लाख ३७ हजार ७४० रुपैयाँ कायम भएको छ ।

यो दिन चाँदीको भाउ भने बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले घट्दै प्रतितोला ४ हजार २७० रुपैयाँमा सीमित बनेको छ ।

Published Date: 01 July 2026


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली