विश्वकपको पहिलो खेलमै मेस्सीको ह्याट्रिक, कीर्तिमानी प्रदर्शन

विश्वकपको पहिलो खेलमै मेस्सीको ह्याट्रिक, कीर्तिमानी प्रदर्शन : Icon Khabar

काठमाडौं, असार ३ । साविक विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमै ह्याट्रिक पूरा गर्दै टोलीलाई शानदार सुरुआत दिलाएका छन्।

अमेरिकाको कान्सास सिटी रंगशालामा जारी समूह ‘जे’ अन्तर्गतको खेलमा अल्जेरियाविरुद्ध मेस्सीले तीन गोल गर्दै आफ्नो उत्कृष्ट लय कायम राखेका हुन्। मेस्सीको प्रेरणादायी प्रदर्शनसँगै अर्जेन्टिना सहज जिततर्फ अग्रसर बनेको छ।

Published Date: 17 June 2026


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै