मेस्सीको जादु कायम, अर्जेन्टिनाको दोब्बर अग्रता

मेस्सीको जादु कायम, अर्जेन्टिनाको दोब्बर अग्रता : Icon Khabar

काठमाडौं, असार ३ । फिफा विश्वकप २०२६ अन्तर्गत अमेरिकाको कान्सास सिटी रंगशालामा जारी खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले शानदार गोल गर्दै टोलीलाई २–० को सुरक्षित अग्रता दिलाएका छन्।

खेलको दोस्रो हाफमा मेस्सीले उत्कृष्ट व्यक्तिगत कौशल प्रदर्शन गर्दै गोल गरेका हुन्। उनको यो गोलसँगै अर्जेन्टिनाले खेलमा आफ्नो पकड अझ मजबुत बनाएको छ। विश्वविजेता टोली अर्जेन्टिना जिततर्फ उन्मुख देखिएको छ भने समर्थकहरू मेस्सीको प्रदर्शनबाट उत्साहित बनेका छन्।

Published Date: 17 June 2026


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै