‘निरुता मेरी सानैदेखिकी प्रेरणा’ : मिरुना मगर भावुक, निरुताले भनिन्– ‘माइ लिटिल स्टार’

‘निरुता मेरी सानैदेखिकी प्रेरणा’ : मिरुना मगर भावुक, निरुताले भनिन्– ‘माइ लिटिल स्टार’ : Icon Khabar

काठमाडौँ, जेठ २९ । अभिनेत्री मिरुना मगरले आफू सानैदेखि अभिनेत्री निरुता सिंहकी फ्यान र प्रेरित रहेको बताएकी छन्। फेसबुकमा बाल्यकालमा निरुतासँग खिचेको फोटो र हालैको तस्वीर साझा गर्दै उनले निरुतालाई आफ्नो आइडलका रूपमा स्मरण गरेकी हुन्।

मिरुनाले निरुताका फिल्म हेर्दै र गीतमा नाच्दै हुर्किएको उल्लेख गर्दै हालैको भेटपछि उनीप्रतिको सम्मान अझ बढेको बताइन्। मिरुनाको पोस्टलाई निरुताले आफ्नो सामाजिक सञ्जालमा सेयर गर्दै ‘माइ लिटिल स्टार’ भनेर प्रतिक्रिया दिएकी छन्।

दुवै अभिनेत्रीको भेट केही दिनअघि नयाँ बानेश्वरमा भएको थियो, जहाँ उनीहरूले भविष्यमा सँगै फिल्ममा काम गर्ने इच्छा समेत व्यक्त गरेका थिए।

Published Date: 11 June 2026
ताजा
विपना थापा फेरि आमाको भूमिकामा, नाजिर हुसेनको आमा बन्दै
विदेश अध्ययनका लागि विद्यार्थीको पहिलो रोजाइ बन्दै आर्गस एजुकेशन भक्तपुर
भोलि हुने ‘कोरा जात्रा भक्तपुर २०२६’ का लागि जर्सी वितरण सुरु, ५०० भन्दा बढी सहभागी दर्ता
फिफा विश्वकप २०२६ को फाइनल समीकरण पूरा: उपाधिका लागि स्पेन र साविक विजेता अर्जेन्टिना भिड्ने


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय