१०४ खेल, ४८ टोली र ३९ दिनको फिफा विश्वकप फुटबलको रोमाञ्च आजदेखि

१०४ खेल, ४८ टोली र ३९ दिनको फिफा विश्वकप फुटबलको रोमाञ्च आजदेखि : Icon Khabar

काठमाडौँ, जेठ २८ । फुटबल विश्वकपको प्रतीक्षा सकियो। आज मध्यराति १२:४५ बजे मेक्सिको र दक्षिण अफ्रिकाबीचको उद्घाटन खेलसँगै विश्वकपको नयाँ संस्करण सुरु हुँदैछ।

पहिलोपटक ४८ टोली सहभागी हुने यस प्रतियोगितामा १०४ खेल ३९ दिनसम्म अमेरिका, मेक्सिको र क्यानडाका १६ शहरमा खेलाइनेछन्। फाइनल जुलाई १९ मा न्युयोर्क–न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुनेछ।

नेपालमा खेलहरू राति र बिहान सबेरै प्रसारण हुनेछन्। सबै खेलहरू हिमालयन स्पोर्ट्स टेलिभिजन र डिएगो एपमार्फत प्रत्यक्ष हेर्न सकिनेछ।

Published Date: 11 June 2026
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा