आइतबार सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले घट्यो

आइतबार सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, जेठ १० । आइतबारको कारोबारमा सुनको मूल्य घटेको छ । आजको कारोबारमा सुन गत शुक्रबारको तुलनामा २ हजार ८ सय रुपैयाँले सस्तिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुनको कारोबार प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँ कायम थियो ।

यस्तै १० ग्राम सुनको भाउ २ लाख ४९ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

यस्तै आज चाँदीको भाउ घटेको छ । चाँदी आज १०५ रुपैयाँले घटेर प्रतितोला ५ हजार ११५ रुपैयाँ कायम भएको छ ।

Published Date: 24 May 2026


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर