आइतबार सुनको मूल्य प्रतितोला ४ हजार ५ सय रुपैयाँले घट्यो

आइतबार सुनको मूल्य प्रतितोला ४ हजार ५ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, जेठ ३ । आइतबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।

आजको कारोबारमा सुनको मूल्य ४ हजार ५ सय रुपैयाँले घटेको छ । यो गिरावटसँगै आज सुनको कारोबार प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार भने सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ५ सय कायम थियो ।

यस्तै आज १० ग्राम सुनको मूल्य २ लाख ५२ हजार ६० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य पनि आज घटेको छ । गत शुक्रबार प्रतितोला ५ हजार ३९० रुपैयाँले रहेको चाँदीको भाउ आज ३३० रुपैयाँले घट्दै ५ हजार ६० रुपैयाँ कायम भएको छ ।

Published Date: 17 May 2026


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर