अहिले दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै

अहिले दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै : Icon Khabar

काठमाडौं, वैशाख २२ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्न लागेको सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयले जनाएको छ ।

यसअघि हिजो पनि मन्त्रिपरिषद् बैठक बसेको थियो ।

Published Date: 05 May 2026