बाजुरामा अहिले दिउँसो ५.२ म्याग्निच्युडको भुकम्प

बाजुरामा अहिले दिउँसो ५.२ म्याग्निच्युडको भुकम्प : Icon Khabar

बाजुरा, फागुन १० । बाजुरा जिल्लामा आज दिउँसो १ बजेर ४५ मिनेटमा बाजुराको विछ्या आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। उक्त स्थानमा ५.२ म्याग्निच्युडको भुकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ

भूकम्पबाट कुनै क्षति भएको जानकारी अहिलेसम्म आएको छैन ।

Published Date: 22 February 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २९ गते आइतबार
सूर्योदय सेकेन्डरी स्कुलको ४५औँ वार्षिकोत्सव सम्पन्न, “सूर्योदय रत्न सम्मान” किरण सुवाललाई प्रदान
विश्व प्रसिद्व भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न






ट्रेन्डिङ
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा