‘मुन्द्रेको कमेडी क्लब’ आगामी चैत २ गतेदेखि कान्तिपुर टिभीमा प्रशारण हुने

‘मुन्द्रेको कमेडी क्लब’ आगामी चैत २ गतेदेखि कान्तिपुर टिभीमा प्रशारण हुने : Icon Khabar

काठमाडौं, फागुन १० ।  हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे) ‘मुन्द्रेको कमेडी क्लब’ आगामी चैत २ गतेदेखि प्रशारण हुने भएको छ ।

काठमाडौंमा एक कार्यक्रमबीच चैत २ देखि कान्तिपुर टेलिभिजनबाट प्रशारण गर्नेगरी तेस्रो सिजनको मुन्द्रेको कमेडी सुरु हुने जानकारी गराइएको हो । शोको अध्यक्षमा अभिनेत्री प्रियंका कार्की रहेनछिन् । निर्देशकमा दिनेश डीसी छन् ।

कलाकारमा दमन रुपाखेती, प्रभात लामा, दिनेश काफ्ले र एलिना बास्कोटा रहेको कलाकार नेपालले जानकारी दिए । उनले आवश्यक परे थप कलाकार बोलाउने जनाए ।

त्यस्तै अभिनेत्री प्रियंका कार्कीले आफूलाई शोमा जोडिन पाएकामा खुसी लागेको प्रतिक्रिया दिइन् ।

Published Date: 22 February 2023






ताजा
सूर्योदय सेकेन्डरी स्कुलको ४५औँ वार्षिकोत्सव सम्पन्न, “सूर्योदय रत्न सम्मान” किरण सुवाललाई प्रदान
विश्व प्रसिद्व भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न
प्रसिद्ध भारतीय गायिका आशा भोस्ले अस्पताल भर्ना






ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ