प्रधानमन्त्री बालेनले फेसबुकमा लेखे “म नेपाल आमा हाँसेको हेर्न चाहन्छु”

प्रधानमन्त्री बालेनले फेसबुकमा लेखे “म नेपाल आमा हाँसेको हेर्न चाहन्छु” : Icon Khabar

काठमाडौँ, वैशाख ४ । प्रधानमन्त्री बालेन शाहले मातातीर्थ औँसीको अवसरमा फेसबुकमार्फत ‘माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्’ भनेका छन्।

प्रधानमन्त्री शाहले ‘हे जननी ! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु’ लेखेका छन्। उनले आमालाई सधैं हँसाउन सकौँ र आमाले सन्तानहरूको कर्ममा गर्व गर्न सकून् भन्ने कामना गरेका छन्।

धानमन्त्री बालेन शाहले माता र मातृभूमि स्वर्गभन्दा पनि महान हुने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत मातातीर्थ औंसीको अवसरमा शुभकामना दिंदै प्रधानमन्त्री शाहले भनेका छन्- माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन् ।

Published Date: 17 April 2026


ताजा
भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३९ जनाको शव फेला
रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
विश्व शान्तिका लागि भि.एस. स्कुलको पहल, हिरोसिमाको स्मरण गर्दै फोटो–भिडियो प्रदर्शनी


ट्रेन्डिङ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क