शुक्रबार सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले बढ्यो

शुक्रबार सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, चैत २७ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २२ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँ कायम गरिएको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ७०० रुपैयाँ रहेको थियो ।

त्यस्तै, सुनसँगै चाँदीको मूल्य पति तोलामा ८५ रुपैयाँ बढेको छ । महासंघका अनुसार आजको लागि चाँदीको मूल्य प्रतितोला ४ हजार ९६० रुपैयाँ कायम गरिएको छ ।

अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ८७५ रुपैयाँ थियो ।

Published Date: 10 April 2026


ताजा
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
आज सोमबारको राशिफल
आइतबार पनि सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली