काठमाडौं, चैत २२ । आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु हुने भएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय भएको जानकारी गराए ।
सरकारले करिब २७ अर्ब ७५ करोड रुपैयाँ ऋण लिने
सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार–आइतबार बिदा लागू हुने