समाजवादको विकल्प छैन: अध्यक्ष बिजुक्छेँ

समाजवादको विकल्प छैन: अध्यक्ष बिजुक्छेँ : Icon Khabar

भक्तपुर, चैत २२ । नेपाल मजदुर किसान पार्टीको केन्द्रीय समितिको बैठकमा अध्यक्ष नारायणमान बिजुक्छेँले समाजवादको विकल्प नभएको बताएका छन्। उनले कार्यकर्ताहरूलाई निर्वाचनमा मात्र होइन, निरन्तर जनताबीच रहेर संगठन विस्तार गर्न आग्रह गरे।

उनले दुई–चार वर्षमै कोही पनि परिपक्व नेता बन्न नसक्ने उल्लेख गर्दै अध्ययन, अनुभव र जनतासँगको सम्बन्धलाई बलियो बनाउनुपर्ने बताए।

बैठकमा सचिव प्रेम सुवालले प्रतिवेदन प्रस्तुत गरेका थिए भने बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ।

Published Date: 05 April 2026


ताजा
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
आज सोमबारको राशिफल
आइतबार पनि सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली