महन्थ ठाकुरलाई नयाँ राष्ट्रपति बनाउन देउवालाई लोसपाका नेताहरूको आग्रह

महन्थ ठाकुरलाई नयाँ राष्ट्रपति बनाउन देउवालाई लोसपाका नेताहरूको आग्रह : Icon Khabar

काठमाडौं, फागुन १० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेताहरुले आज भेटवार्ता गरेका छन् ।

राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा लोसपाले देउवासँग राष्ट्रपतिको नयाँ उम्मेदवारको नाम लिएर भेट गर्ने भएको छ । दलहरु सहमतिको उम्मेदवारको खोजीमा रहेकाले लोसपाले राष्ट्रपति पदका लागि सर्वसम्मतिको उम्मेदवारका रुपमा ठाकुरको नाम प्रस्ताव गरेको हो ।

सोही प्रस्तावलाई लिएर नेकपाका शीर्ष नेताले मंगलबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटमा भेटेका थिए ।

Published Date: 22 February 2023






ताजा
सूर्योदय सेकेन्डरी स्कुलको ४५औँ वार्षिकोत्सव सम्पन्न, “सूर्योदय रत्न सम्मान” किरण सुवाललाई प्रदान
विश्व प्रसिद्व भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न
प्रसिद्ध भारतीय गायिका आशा भोस्ले अस्पताल भर्ना






ट्रेन्डिङ
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा