आइतबार सुनको मूल्य प्रतितोला १२ हजार ५०० रुपैयाँले घट्यो

आइतबार सुनको मूल्य प्रतितोला १२ हजार ५०० रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, चैत ८ । नेपाली बजारमा आज सुनको भाउ ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १२ हजार ५०० रुपैयाँ घटेर प्रतितोला २ लाख ८२ हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँ रहेको थियो ।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदीको मूल्य प्रतितोला ३५५ रुपैयाँ घटेर तोलाको ४ हजार ५४० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन चाँदीको मूल्य तोलाको ४ हजार ८९५ रुपैयाँ रहेको थियो ।

Published Date: 22 March 2026


ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख २३ गते बुधबार
जीवनोपयोगी शिक्षाको उज्यालो बाटो: अक्सफोर्ड प्राक्टिकल इंग्लिश स्कुलको प्रेरणादायी यात्रा
आईपीएल: सञ्जु सामसनको विष्फोटक ब्याटिङ, दिल्लीमाथि चेन्नईको ८ विकेटको शानदार जित
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न