सोमबार नेप्से परिसूचक २६.७ अंकले घट्यो

सोमबार नेप्से परिसूचक २६.७ अंकले घट्यो : Icon Khabar

काठमाडौं, चैत २ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक र कारोबार रकम दुवै घटेको छ ।

आज नेप्से २६ दशमलव ७ अंकले घटेर २७९८ दशमलव ८३ बिन्दुमा ओर्लिएको छ । यसैगरी आज कारोबार रकम पनि घटेको छ ।

आइतबार १४ अर्ब ३२ करोडको कारोबार भएकोमा आज ११ अर्ब ९७ करोडको कारोबार भएको हो ।

कारोबारमा आएका ४८ कम्पनीको सेयर मूल्य बढेको छ भने २११ वटाको घटेको छ ।

Published Date: 16 March 2026


ताजा
‘गौँथली’ : चर्चाभन्दा कमजोर कथा र पुरानै शैलीको प्रस्तुति
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न