काठमाडौं, फागुन ९ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले आज स्कटल्याण्डलाई चौथो विकेट लिएको छ ।
चौथो विकेट लिँदा नेपाली बलर कुसल मल्लले स्कटल्याण्डका क्रिस्टोफर म्याकब्राइडलाई २२ रनमा आउट गरे । यसअघि सन्दीप लामिछानेले पहिलो, दोस्रो र तेस्रो विकेट लिएर यो सिरिजमा आफ्नो विकेटको संख्या १२ पुगेको थियो । स्कटल्याण्डले २१ ओभरमा चार विकेट गुमाएर ११८ रन बनाएर खेलिरहेको छ ।
कीर्तिपुर क्रिकेट मैदानमा आज बिहान ९ बजेदेखि सुरु भएको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । यस सिरिजमा नेपालले चारै खेलमा टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । यो भेटिएको छ कि पहिलो बलरले सामान्यतया खेल जित्छ।
Published Date: 21 February 2023-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1