दार्चुलामा नेमकिपाका रावलद्वारा निर्वाचनका लागि पहिलो मनोनयन पत्र दर्ता

दार्चुलामा नेमकिपाका रावलद्वारा निर्वाचनका लागि पहिलो मनोनयन पत्र दर्ता : Icon Khabar
तस्बिर: गोरखापत्र

दार्चुला, माघ ६ । दार्चुलामा पहिलो मनोनयन पत्र दर्ता भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको प्रक्रिया देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा सुरु भएको छ ।

यससँगै मङ्गलबार बिहान ११ः३० बजे नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का रमेशकुमार रावलले आफ्नो मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश भुवन गिरीले जानकारी दिए । उनी कैलालीको लम्कीचुहा नगरपालिका–५ का स्थानीय हुन्।

Published Date: 20 January 2026


ताजा
विश्व शान्तिका लागि भि.एस. स्कुलको पहल, हिरोसिमाको स्मरण गर्दै फोटो–भिडियो प्रदर्शनी
देशभर श्रद्धा र भक्तिभावका साथ श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै
आज शुक्रबारको राशिफल
रसुवा बाढीपीडितका लागि नेपाली सेफ सोसाइटीको आर्थिक सहयोग


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?