जनकपुर–लुम्बिनी भिडन्तले तय गर्नेछ चौथो प्लेअफ टिम

जनकपुर–लुम्बिनी भिडन्तले तय गर्नेछ चौथो प्लेअफ टिम : Icon Khabar

काठमाडौं, मंसिर १९ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज बेलुका रोमाञ्चक भिडन्त हुँदैछ । लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स अपराह्न ४ बजे आमनेसामने हुनेछन् ।

६ खेलबाट ६ अंकको सम्कलनमा बसेको लुम्बिनीका लागि आजको खेल करो वा मरो समान छ। प्लेअफ प्रवेश सुरक्षित गर्न उनीहरूलाई अनिवार्य जित आवश्यक छ । तीन जित र तीन हारसहित तालिकाको चौथो स्थानमा रहेको लुम्बिनीले आज विजयी हुन सकेमा प्रतियोगिताको अन्तिम चारमा पुग्ने चौथो टिम बन्नेछ ।

Published Date: 05 December 2025


ताजा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
देशबासीका नाममा प्रधानमन्त्री बालेन शाहले गरेको सम्बोधन यस्तो छ
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु