मंगलबार सुनको मूल्य प्रतितोला ३ हजार ८ सय रुपैयाँले घट्यो

मंगलबार सुनको मूल्य प्रतितोला ३ हजार ८ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, मंसिर २ । स्थानिय बजारमा आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा ३ हजार ८ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन भने सुनको मूल्य ५ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ४३ हजार ३ सय कायम भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि ६५ रुपैयाँले घटेको छ । आज चाँदीको कारोबार प्रतितोला ३ हजार ९० रुपैयाँमा भईरहेको छ ।

Published Date: 18 November 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर