पोखराको बेगनास-पोखरा सडकखण्डमा ४५ जना सवार बस दुर्घटना

पोखराको बेगनास-पोखरा सडकखण्डमा ४५ जना सवार बस दुर्घटना : Icon Khabar

पोखरा, फागुन ७ । पोखराको लेखनाथस्थित डाँडाको नाक प्रहरी चौकी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा ठूलो संख्यामा यात्रु घाइते भएका छन् । ग १ ख ६७४७ नम्बरको बस आइतबार दिउँसो पोखरा-२७ स्थित सडकबाट खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
थप जानकारी आउन बाँकी रहेको कास्की प्रहरीले जनाएको छ ।

Published Date: 19 February 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २९ गते आइतबार
सूर्योदय सेकेन्डरी स्कुलको ४५औँ वार्षिकोत्सव सम्पन्न, “सूर्योदय रत्न सम्मान” किरण सुवाललाई प्रदान
विश्व प्रसिद्व भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न






ट्रेन्डिङ
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा