आज सुनको मूल्य स्थिर

आज सुनको मूल्य स्थिर : Icon Khabar

काठमाडौँ, कार्तिक १३ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको नयाँ मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज सुनको मूल्यमा कुनैपनि परिवर्तन आएको छैन ।

आज सुनको मूल्य स्थिर रहँदै प्रतितोला २ लाख ३६ ह जार ३ सय कायम भएको छ । अघिल्लो दिनपनि सुनको कारोबार यही मूल्यमा भएको थियो ।

यस्तै आज चाँदीको मूल्यमा भने बढेको छ । चाँदीको मूल्य आज १५ रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ९६५ रुपैयाँ कायम भएको चाँदी आज प्रतितोला २ हजार ९८० रुपैयाँ कायम भएको छ । वि सन्

Published Date: 30 October 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै