बुधबार पनि सुनको भाउ बढ्यो

बुधबार पनि सुनको भाउ बढ्यो : Icon Khabar

काठमाडौँ, असोज २९ । स्थानिय बजारमा आज सुनको भाउले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । अघिल्लो दिनको तुलनामा आज ४ सय रुपैयाँले बढ्दै सुनको भाउ नयाँ उचाईमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ४८ हजार ९ सय रुपैयाँमा भईरहेको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ५ सय रुपैयाँ कायम थियो । उक्त दिन सुनको भाउमा ८ हजार १ सय रुपैयाँको बढोत्तरी आएको थियो ।

यस्तै आज चाँदीको भाउ समेत बढेको छ । चाँदीको. मूल्य १५ रुपैयाँले बढ्दै प्रतितोला ३ हजार २४० रुपैयाँमा कारोबार भईरहेको छ ।

Published Date: 15 October 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै