बिहिबारको सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढ्यो

बिहिबारको सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, असोज २३ । स्थानिय बजारमा आजपनि सुनको मूल्य बढेको छ । बिहिबारको कारोबारमा सुनको मूल्य १२ सय रुपैयाँले बढेको हो ।
यो वृद्धिसँगै सुनको कारोबार प्रतितोला २ लाख ३९ हजार २ सय रुपैयाँमा भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

अघिल्लो दिन पनि सुनको मूल्य २ हजार ६ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको. भाउ पनि बढेको छ । चाँदीको भाउले पहिलोपटक ३ हजारको आँकडा पार गरेको छ । यो दिन चाँदी ७० रुपैयाँले बढ्दै प्रतितोला ३ हजार २५ रुपैयाँ कायम भएको छ ।

Published Date: 09 October 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै