पछिल्ला दुई महिनामा आयात र निर्यात दुवै बढ्यो

पछिल्ला दुई महिनामा आयात र निर्यात दुवै बढ्यो : Icon Khabar

काठमाडौं, असोज ७ । पछिल्ला दुई महिनामा आयात र निर्यात दुवै बढेको छ।

चालु आर्थिक वर्षको साउन र भदौमा ३ खर्ब ५ अर्ब रुपैयाँको वस्तु आयात भएको हो। गत वर्षको यहि अवधिमा २ खर्ब ६२ अर्ब रुपैयाँको आयात भएको थियो।

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा निर्यात ८८.५७ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष २५ अर्ब रुपैयाँको मात्रै निर्यात भएकोमा अहिले ४७ अर्ब ३१ करोड रुपैयाँको निर्यात भएको छ। कुल वैदेशिक व्यापार समेत २२.५४ प्रतिशतले बढेको छ।

Published Date: 23 September 2025


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु