सोमबार नेप्से परिसूचक २७.९० अंकले घट्यो

सोमबार नेप्से परिसूचक २७.९० अंकले घट्यो : Icon Khabar

काठमाडौं, साउन २६ । साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक २७.९० अंकले घटेर २८२२.४६ बिन्दुमा ओर्लिएको छ ।

आज दिनभर २ करोड ५० लाख ९२ हजार ४ सय ९० कित्ता सेयर १० अर्ब २१ करोड १ लाख ४२ हजार ३ सय ८ रुपैयाँमा कारोबार भयो । आज कारोबारमा आएका कम्पनीमध्ये ३० वटाको सेयर मूल्य बढ्यो भने २२० वटाको घट्यो ।

Published Date: 11 August 2025


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर