रियल मड्रिड फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा

रियल मड्रिड फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा : Icon Khabar

काठमाडौं, असार १८ । स्पेनिस क्लब रियल म्याड्रिडले इटालिन टोली युभेन्टसलाई पराजित गर्दै क्लब विश्वकपको क्वाटरफाइनलमा स्थान बनाएको छ ।

अमेरिकाको हार्ड रक स्टेडियममा रियलले युभेन्टसलाई १-० ले हरायो । गोन्जालो गार्सियाको गोलमा रियल विजयी भएको हो।

२१ वर्षीय गार्सियाले ५४ औं मिनेटमा हेडरमार्फत गोल नै खेलको निर्णायक बन्यो ।

रियलले अब सेमिफाइनल प्रवेशका लागि मेक्सीकोको मोन्टरी र जर्मन क्लब बोरुसिया डटमण्ड मध्ये एकसँग खेल्नेछ ।–एजेन्सी

Published Date: 02 July 2025


ताजा
आइतबार पनि सुनको मूल्य बढ्यो
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली